Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

“म्यान पावरको गुण्डागर्दी” निमुखालाई फकाएर ठगे,अहिले धम्काउँछन्


“म्यान पावरको गुण्डागर्दी” निमुखालाई फकाएर ठगे,अहिले धम्काउँछन्

कमलेश ठाकुर ।जनकपुधराम। गत वर्ष एग्रिम ओभरसिज प्राइभेट लिमिटेड काठमाण्डौंका सञ्चालक जाशर यादवले आफ्नो म्यानपावरमा मलेशियाको लागि राम्रो भिसा आऐको भन्दै गाउँका एजेण्टलाई सुनाए । जाशर आफँै पनि गाउँ आएर धनुषा र महोत्तरीका विभिन्न एजेण्टलाई भेटे। एजेण्टले त्यो खबर वैदेशिक रोजगारीमा जाने युवा समक्ष राख्दै थिए । वेरोजगारीले घरमा आर्थिक संकट थपिएका एक समूहको कानमा पनि खबर पुग्यो। त्यो समूहलाई जाशरको भाइ विपिन यादवले सुनाएका थिए । म्यान पावरका सञ्चालक यादव महोत्तरीकै चक्बा गाउँका हुन् ।

जाशरले त्यसबेला धन्ुषाका एघार र महोत्तरीका एक जना गरी एकै पटक १२ वटा पासपोर्ट संकलन गररे काठमाण्डौं लगे। ०७६ भदौ २७ गते पासपोर्ट लिएको पीडित सञ्जिव साहले बताए । उनका अनुसार जाशरले पासपोर्ट लिएको एक महिनापछि सबै जनाको मेडिकल र फिन्गंरी गराए । मेडिकल पास भएको भन्दै मंसिर १ गते काठमाण्डौं आउनु उडान हुन्छ भनेर बोलाए । काठमाण्डौं पुगेको दुई दिनपछि जाशरले सबै तयारी पूरा भएको र पर्सी उडान हुने भन्दै पैसा बुझान् ताकेता गरे । चिन्जानकै भएको हुनाले उनीहरू सबै जनाले बिना हिच्किचाहट एक लाखको दरले पैसा दिए ।

तर,सञ्चालक जाशरले कर्मचारी बाहिर गएको भन्दै कुनै भरपाइ दिएनन् । तोकिएको समयमा उडान नभऐपछि पुनः उनीहरूले भरपाइ मागे। तर,सञ्चालक जाशरले हरेक पटक बहाना बनाउँदै गयो। उनीहरूलाई त्यती बेला १८ दिन काठमाडौंमा राखे। तर, विभिन्न राष्ट्रिय,अन्तर्राष्ट्रिय समस्या रहेको भन्दै जाशरले निरक्षर रहेका उनीहरूसंग झुट बोल्दै ढाँटे। तीन हप्ताको लामो बसाईपछि उडान नभएपछि आफूहरू निरास भएर घर फर्किएको मलिन स्वरमा राम मण्डलले सुनाए । गाउँमा आउपछि म्यानपावरका सञ्चालक जाशरका भाइ विपिनसंग उनीहरूले भेटघाट गरे। विपिनले दाई साउदी गएको र त्यहाँ उनको दुर्घटना भएको खबर सुनाए । केही समय पर्खिन उनले सबैजनासंग आग्रह पनि गरे। दुई महिना पछि जाशर काठमाण्डौं आएको उनीहरूले थाह पाए ।

समुह एक ठाउँमा भेला भए र विदेश जाने की पैसा फिर्ता दिने भन्दै उनीसंग फेनमा कुरा गरे । जाशरले सबै जनालाई कतार जान आग्रह गरे। लगत्तै उनीहरू काठमाण्डौं पुगे । मेडिकल गराए । पाँच दिनपछि उडान हुने आश्वासन उनले सबैलाई दिए । तर, क्यूबिसी नआएको भन्दै पुनः घर फर्काए । त्यसपछि सञ्चालक जाशर आलटाल गर्दै आएका छन् । ‘फोन गरे भने मोवाइल स्वीच अफ गर्छन्। पठाउने कि पैसा र पासपोर्ट फिर्ता दिन भन्दा उल्टै गाली गर्छन्,’ पीडत सरोज राउतले भने, ‘पैसा दिनुस् नत्र हामी प्रशासन समक्ष जान छौं भने त्यती बेला प्रशासनमा गयौं भने ज्यान मार्ने धम्की दिन्छन् ।’

उनका अनुसार सबै जना गरिब रहेको र ३६ प्रतिशत ब्याज दरमा पैसा ऋण लिएका छन्। दुई पटक मेडिकल, काठमाण्डौंको बसाई गरी प्रति व्यक्ति दुई दुई लाख रुपैयाँ खर्च भइसक्यो। तर, म्यानपावरले उल्टै धम्की दिएको उनले गुनासो गरे । आइतबार ठगिएको भन्दै सवैजनाले टुडे एक्सप्रेसको जनकपुरधाम कार्यालयमा आफ्नो पीडा सुनाएका छन् । 

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

3 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

3 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

3 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

3 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

3 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

3 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर