Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

ओलीले प्रदेशसभा पनि समाप्त पार्छन् : उपेन्द्र यादव


ओलीले प्रदेशसभा पनि समाप्त पार्छन् : उपेन्द्र यादव

सन्तोष यादव । जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली राजा महाराजाकै बाटोमा लागेको टिप्पणी गरेका छन्। उनले ओलीको कार्यशैली महेन्द्रवादी,निरंकुशवादी र नश्लवादी भएको टिप्पणी गरेका हुन् । जनकपुरमा आयोजित युवा नेतृत्व प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अब प्रदेशसभालाई समेत समाप्त पार्ने षड्यन्त्र भइरहेको बताए । उनले भने,‘ओलीले संसद विघटन चुनाव गराउनलाई गरेकै होइनन्। अब प्रदेशसभा पनि समाप्त पार्छन्। त्यसपछि आन्दोलन हुन्छ, अनि इमरजेन्सी लगाउँछन्। त्यसपछि सेनाले संविधान भंग गररे अगाडि बढ्छ ।’ ‘लामो आन्दोलनबाट प्राप्त लोकतन्त्र,गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता,मौलिक हक जस्ता अधिकार ओलीले समाप्त पार्न खोजेका छन्’, उनले भने,‘फेरि निरंकुश शासन प्रणालीतिर मुलुकलाई लैजान खोजिएको छ ।’ पार्टीमा झगडा भयो भन्ने बहानामा ओलीले देशमै आगो लगाएको उनले बताए । ‘राजनीति त सबभन्दा बढी झगडा हुन्छ नै’, अध्यक्ष यादवले भने, ‘कहिलेकाही त बाउ छोरामा पनि झगडा हुन्छ ।

मिया बिबीमा पनि झगडा हुन्छ । अनी समाधान गर्ने कि घरमै आगो लगाइदिने ? ओलीले त देशमै आगो लगाइदिए ।’ उनले ओली र शेरबहादुर देउवाको एउटै बोली रहेको भन्दै उनले काँग्रेस पनि लोकतन्त्रको रक्षा गर्न नसक्ने बताए । यहाँका कम्यूनिष्ट त मुखुन्डो मात्र कम्युनिष्टको लगाएको तर वास्तवमा भने कमाउनिष्ट रहेको बताए । ओमनी, वाइडवडी, नेपाल ट्रष्ट, बालुवाटार जमिन, टेलिकम, सुन लगायतका सबै काण्ड ओली सरकारकै पालमो किन भयो भन्ने प्रश्न गर्दै उनले भने, ‘भन्नलाई कम्यूनिष्ट । तर धन्दा र व्यवहार भ्रष्टतन्त्र । ओली तन्त्र भ्रष्टतन्त्र ।’ जसपा नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री ओलीलाई कालीदासको संज्ञा दिँदै भने, ‘जुन हाँगामा बसेकाछन्, त्यहीँ हाँगालाई काटेछन्।’ ‘दुईतिहाइ बहुमतको सरकार तर आफ्नै पार्टीलाई दुई टुक्रा पाररे फेरि पनि बहुमत ल्याउछु भन्ने कुरा त कालिदासबाहेक कसैले भन्नै सक्दैन–उनले थपे । ओली सरकारले चुनाव गराउन लागेकै छैन भन्दै नेता भण्डारीले चीनले ओलीलाई कम्यूनिष्ट नमानेको बताए ।

‘चीनले नै ओलीलाई प्रमाणपत्र दिएन’, उनले भने, ‘त्यसैले अब ओली कमाउनिष्ट नै हो बुझ् नुपर्छ ।’ मुलुकको सम्पूर्ण शक्तिलाई आफ् नो हातमा लिएर जति सक्छन् त्यतिदिन कुर्सीमा बस्ने अभिष्ट ओलीले बोकेको उनले औल्याए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आन्दोलनबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाउने बताए । प्रधानमन्त्री ओलीले गरको े संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । उनले संसद विघटन गरेकोे अबस्थामा मन्त्रिपरिषद् विस्तार गरेकोमा पनि आपत्ति जनाए । ‘सांसद नै नभएपछि सरी मन्त्री बनाउँन सकिन्छ ?’ प्रश्न गर्दै उनले भने, ‘ओलीलाई आफैंमाथि पनि विश्वास छैन । त्यसैले ओली आफैं समाप्त हुन्छन् ।’ यस्तै आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले युवालाई एक ढिक्का भएर अगाडि बढ्न सल्लाह दिए । देशमा निरंकुशता ल्याउने प्रयास भइरहेको भन्दै युवाले खबरदारी गर्ने समय आएको बताए । ‘युवाले संकल्प लिएर अगाडि बढ्नु पर्छ,’उनले भने, ‘गलत बाटोमा देशको राजनीति गइरहेको छ । युवाले सही बाटोमा ल्याउनु पर्छ ।’ संघले प्रदेश सरकारलाई दिने बजेटमा असंतुष्टी जनाउँदै विकास र अधिकारका लागि युवालाई संघर्ष विकल्प उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम
Banner News

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

जेष्ठ ७, २०८०, १२:१८ PM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM
निजी कार्यको लागि सार्वजनिक बाटो बन्द
Banner News

निजी कार्यको लागि सार्वजनिक बाटो बन्द

फाल्गुन २९, २०७९, ७:०९ AM
मेयर र इन्जिनियर दुवै निलम्बनमा
आर्थिक

मेयर र इन्जिनियर दुवै निलम्बनमा

फाल्गुन १८, २०७९, १०:५२ AM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर