Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

संसद विघटनविरुद्व कांग्रेसद्वारा देशभर प्रदर्शन


संसद विघटनविरुद्व कांग्रेसद्वारा देशभर प्रदर्शन


टुडे एक्सप्रेस । पनकपुरधाम । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले सोमवार देशभरका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै कांग्रेसले प्रदर्शन गरेको हो । प्रदर्शनमा पनि कांग्रेसमा दुई धार देखियो। कांग्रेस सभापति शेरबहादुर पक्षका नेताहरूले अब चुनावको तयारीमा लाग्नुपर्ने धारणा राखेका छन् भने बरिष्ट नेता रामचन्द्र पौडेल पक्षका नेताहरू संविधानको रक्षा गर्न संसद पुनस्र्थापना गराउन जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताएका छन्। भक्तपुर क्षेत्र २ मा आन्दोलनको नेतृत्व गरेका सभापति देउवाले संसद विघटन सम्वन्धि सर्वोच्च अदालतको कोर्टबाट हुने फैसलालाई कांग्रेसले कुर्ने बताए । उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएको र अदालतको आदेशको समेत पालना गर्ने पार्टी भएकाले संसद विघटनका विषयमा पनि अदालतको निणर्य हेररे थप निर्णय लिने बताए ।

‘संसद विघटको मुद्दा अदालत पुगिसकेको छ’, उनले भने,‘अदालतमा विचराधीन मुद्दामा कांग्रेस यो गर त्यो गर भन्दैन, निणर्य कुर्छ । कांग्रेस कानून मान्ने पार्टी हो ।’ नेपालगंजमा भएको प्रदर्शनमा सहभागी कांग्रेस युवा नेता गगन थापाले संसद विघटनको विषयमा सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गरे । उनले भने, ‘अदालतले न्याय देओस श्रीमान्, अदालत प्रति जनताको आस्था र सम्मान छ, श्रीमान न्यायको हत्या नहोस् ।’ यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपालको कारणले संसद् विघटन भएको बताएका छन्। काठमाडौं क्षेत्र २ मा गरिएको प्रदर्शनमा सहभागी उनले भने, ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, यो देशको संवैधानिक राष्ट्रपति कस्तो काम गर्न‘पर्छ भन्ने ज्ञान लिनका लागि डा. रामवरण यादव कहाँ ट्युसन पढ्न जानुस्।’

धनुषामा पनि प्रदर्शन

प्रधानमन्त्री केपीशर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनको विरुद्धमा धनुषमा पनि नेपाली कांग्रेसले प्रदर्शन गरेको छ । संसद विघटन असंवैधानिक एवं अलोकतान्त्रिक रहेको भन्दै धनुषाका चारवटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो । क्षेत्र १ को धनुषाधाममा, क्षेत्र २ को शहिदनगरमा, क्षेत्र ३ को नगराईनमा र क्षेत्र ४ को महेन्द्रनगरमा विरोध प्रर्दशन गरेको कांग्रेसले जनाएको छ । नेपाली कांग्रेस क्षेत्र ३ मा प्रदर्शन पश्चात कोणसभामा बोल्दै वक्ताहरूले संविधानको रक्षाका लागि संसद पुर्नस्थापना हुनुपर्ने धारणा राखेका छन् ।

कांग्रेसको नेतृत्वमा संविधान बनेको स्मरण गराउँदै संविधानको रक्षा गर्ने अभिभारा पनि कांग्रेसको भएको उनीहरूको भनाई थियो । नेपाली कांग्रेस क्षेत्र ३ का क्षेत्रीय सभापति कन्हैया कर्णको अध्यक्षतामा भएको विरोधसभामा नेपाली कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादव, प्रतिनिधिसभा सदस्य स्मृति नारायण चौधरी, मिनाक्षी झा, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी लगायतले मन्तव्य राखेका थिए । धनुषाको क्षेत्र १ को धनुषाधाममा कांग्रेसका नेता आनन्द प्रसाद ढुंगाना, क्षेत्र २ को शहिदनगरमा नेता रामकृष्ण यादव,धनुषाको क्षेत्र ३ को नगराईनमा प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव र क्षेत्र ४ को महेन्द्रनगरमा नेता महेन्द्र यादव लगायत ले संसद विघटनको विरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर