Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

आगलागीबाट करोडौंको क्षति, समयमा आएनन् बारुण यन्त्र


आगलागीबाट करोडौंको क्षति, समयमा आएनन् बारुण यन्त्र


सन्तोष यादव । जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ४ शिव चोकस्थित मिथिला डिपार्टमेन्ट स्टोरमा बिहीवार विहान भएको भीषण आगलागीका कारण करोडौंको क्षति भएको छ । आगो नियन्त्रण गर्ने बारुणयन्त्र (दमकल) समयमा नपुग्दा बढी क्षति भएको हो । विहान करिब १० बजे स्टोरमा आगलागी सुरु भएको थियो। आगो लाग्नुको कारण खुल्न सकेको छैन । विद्युतीय करेन्ट सट भई आगो लागेको प्रहरीको अनुमान छ । यस विषयमा स्टोर संचालकले अनभिज्ञता जनाएका छन्। आगलागीबाट अढाइ करोडको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आगलागीका कारण दोस्रो तल्लामा रहेको स्टोरका सबै समान जलेर खरानी बन्यो। भवनमा समेत ठूलो क्षति पुगेको छ । घटनास्थलदेखि जनकपुरधाम उपमहानगरपालिका मात्र २ सय मिटरको दुरीमा रहेको छ । तर त्यहाँ २ थान बारुणयन्त्र रहेपनि एउटै काम लागेन । बारुणयन्त्र बिग्रेको अवस्थामा रहेको बुझिएको छ । आगो लागेको करिब एक घण्टापछि जनकपुर विमानस्थलको बारुणयन्त्र आइपुगेको थियो। लगत्तै बर्दिबास, जलेश्वर, क्षिरेश्वर नाथ,सबैलाबाट समेत बारुणयन्त्र आइपग्यो । तर जनशक्ति अभावमा आगो नियन्त्रणमा लिन झण्डै ३ घण्टा लाग्यो। नेपाली सेना,सशस्त्र, नेपाल प्रहरी र स्थानीय युवाहरूको सक्रियतामा आगलागी नियन्त्रणमा आएको थियो । बारुणयन्त्र आउन ढिलो भएका कारण विशाल रुप लिइसकेको आगलागी नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । स्टोरका सञ्चालक हरिकान्त मिश्रले भने,‘आगो लाग्ने वित्तिकै कर्मचारीले फोन गररे भन्यो । म तत्कालै यहाँ आइपुगे। तर त्यति बेलासम्म आगो उग्ररुप लिइसकेको थियो । भित्र पनि छिर्न सकिएन ।’ स्टोरमा करिब ३ करोडको लगानी थियो– उनले थपे ।

‘स्थानीय सरकारले क्षति व्यहोर्नुपर्छ’
जनकपुरधामको बारुणयन्त्र समयमा नआउँदा आगलगीबाट ठूलो क्षति भएको जनकपुरधाम उधोग वाणिज्य संघका महासचिव जीतेन्द्र महासेठले बताए । उनले भने, ‘जनकपुरधाम उपमहानगरपालिकाको दुईवटै बारुणयन्त्र बिग्रेका कारण यति ठूलो क्षति भएको छ । व्यावसायीलाई स्थानीय सरकारले क्षतिपूर्ति व्यहोर्नु पर्छ।’ जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी रहेपनि यहाँकै स्थानीय सरकारले बारुणयन्त्र तयार अवस्थामा राख्न नसक्नु ठूलो बिडम्बना हो’, उनले भने। बाहिरबाट बारुणयन्त्र आएपनि तालिम प्राप्त जनशक्ति अभाव देखिएको उनले बताए । बारुणयन्त्रसँगै सबै स्थानीय सरकारले तयार अवस्थामा फायर ब्रगेड टिम राख्नुपर्ने उनको भनाइ छ ।

उपमहानगरपालिका तोडफोडको प्रयास
जनकपुरधाम उपमहानगरपालिकाले बारुणयन्त्र नपठाएको भन्दै स्थानीय युवाहरू आक्रोसित हुँदै कार्यालय तोडफोडको प्रयास गरेका थिए । तर सुरक्षाकर्मीले कार्यालय तोडफोड हुनबाट जोगाए । कार्यालयभित्र छिर्न नदिएपछि आक्रोसित युवाहरू र सुरक्षाकर्मीबीच केहिबेर घम्साघम्सी समेत भएको थियो । बारुणयन्त्र मर्मत गराउन नसकेको र करोडौंको गाडी चढिरहेको भन्दै मेयर लालकिशोर साहविरुद्ध युवाहरूले
नाराबाजी गरे ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री
Banner News

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

भदौ १२, २०८०, ११:२२ PM
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल
Banner News

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

भदौ १२, २०८०, ६:०५ PM
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ
Banner News

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

असार १, २०८०, ६:५१ AM
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM

ताजा समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

1 month ago
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

1 month ago
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

4 months ago
तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

4 months ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

4 months ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

4 months ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर