Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

विद्यालयको भवन शिलान्यास र छात्रालाई साइकल वितरण


विद्यालयको भवन शिलान्यास र छात्रालाई साइकल वितरण


टुडे एक्सप्रेस । जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका ९ स्थित माध्यमिक विद्यालय रूदौलीमा सुविधा सम्पन्न ४ कोठे भवन बन्ने भएको छ ।बुधवार एक समारोहबीच नगर प्रमुख रामज्ञान मण्डल,उपप्रमुख रेणु झा र प्रदेश सांसद राम अशिष यादवले संयुक्त रुपमा भवनको शिलान्यास गरे । करिब ४८ लाख ९० हजार १४५ रुपैयाँ ४० पैसाको लागतमा भवन निर्माण गर्ने ठेक्का राजिभ विल्डर्स जनकपुरधाम ६ ले पाएको छ । शिलान्यास भइसकेकाले भवन निर्माण तत्कालै सुरु गर्न नगरप्रमुख मण्डलले ठेकेदार कम्पनीलाई निर्देशन दिए । ०७८ जेष्ठ ३२ गतेभित्र भवन निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ । तर नगरप्रमुख मण्डलले वैशाखभित्रै भवन तयार पार्ने ठेक्का पाएका कम्पनीले प्रतिवद्धता जनाएको बताए ।


कक्षा १० सम्म पठनपाठन हुने यो विद्यालयमा भवन अभावका कारण एउटै भवनमा दुई वटा कक्षाका विद्यार्थीलाई राख्ने बाध्यता थियो । नगरप्रमुख मण्डल भन्छन्, ‘निरीक्षणको क्रममा यो विद्यालयमा पुग्दा आश्चर्य लाग्यो। भवनको अभावले पठनपाठन प्रभावित भइरहेको थियो । मैलै तत्कालै भवन बनाउने निर्णय लिए । आज शिलान्यास समेत भइसक्यो। अब चाँडै भवन बन्छ ।’ सोही कार्यक्रमबीच विद्यालयकी कक्षा ८ मा अध्ययनरत ५० छात्रालाई नगर प्रमुख मण्डल र उपप्रमुख झाले साइकल समेत बाडेका छन् । विद्यालयको भवन शिलान्यास गर्नुका साथै छात्रालाई साइकल वितरण गरेपछि अभिभावक र विद्यार्थी खुःशी भएका छन् । शिक्षक र अभिभावकहरूले नगर प्रमुख मण्डललाई धन्यवाद समेत दिएका छन् ।

हँसपुरका नगर प्रमुख रामज्ञान मण्डलले शिक्षा क्षेत्र सुधार्ने अभियानमा लागेको बताएका छन्। शिक्षा क्षेत्र सुधार भएपछि मात्र समाज र देश समृद्ध बन्ने उनको भनाई छ । उनले भने, ‘शिक्षा क्षेत्र बर्बाद भएको छ । त्यसैले यसमा विशेष जोड दिएका छौं । भवन अभाव भएका विद्यालयहरूमा भवन बनाउँदै छौं । अब चाँडै शिक्षक मिलान गर्ने प्रक्रिया पनि सुरु गर्छौ ।’कुनै विद्यालयमा बढी र कुनै विद्यालयमा कम शिक्षक भएका कारण पनि समस्या सृजना भएको उनले बताए । उनले विद्यालयमा राजनीति नगर्न शिक्षकहरूसँग अनुरोध गरे। उनले आफ्नो छोरा–छोरीलाई सभ्य र अनुशासित बनाउन अभिभावकहरूसँग पनि आग्रह गरे ।


उनले शिक्षासँगै सिँचाईलाई पनि प्राथमिकता दिएको बताए । ‘नगरपालिकाको सबै वडामा एउटा÷एउटा ८ इन्चको बोर्डिङ जडान गर्न लागेका छौं’, उनले भने,‘वडा १ मा बोर्डिङ जडान सुरु भइसक्यो। अब चाँडै सबै वडामा जडान हुन्छ ।’सिँचाईको समस्या समाधान गररे खेत खेतमा पार्नी पुर्याएर किसानको अनुहारमा खुःशी ल्याउने सोचका साथ काम अगाडी बढाएको उनले भने ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम
Banner News

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

जेष्ठ ७, २०८०, १२:१८ PM
विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन
Banner News

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

जेष्ठ ७, २०८०, ११:५६ AM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM
निजी कार्यको लागि सार्वजनिक बाटो बन्द
Banner News

निजी कार्यको लागि सार्वजनिक बाटो बन्द

फाल्गुन २९, २०७९, ७:०९ AM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर