Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

श्रीमान विदेशमा, घरमा श्रीमतीको हत्या


श्रीमान विदेशमा, घरमा श्रीमतीको हत्या

टुडे एक्सप्रेस । जनकपुरधाम । तीन वर्ष पहिले सबैला नगरपालिका–४ पटेर्वाकी गुलाबो ठाकुरको विवाह जनकपुरधाम उपमहानगरपालिका–१८ महुवाका शैलेन्द्र ठाकुरसंग भएको थियो । डेढ वर्ष पहिले शैलेन्द्र वैदेशिक रोजगारीका लागि कतार पुगे । विदेश पुगेको तीन महिनापछि शैलेन्द्रको श्रीमती गुलाबोले छोरी जन्माइन्।

छोरी जन्माएको र छोराले सबै पैसा बुहारीमा नै खर्चेको भन्दै उनको सासु ससुरा र परिवारका अन्यले बुहारी गुलाबोलाई यातना दिन थाले । गुलाबोको सासु अनिता ठाकुर, ससुरा रामसागर ठाकुर, देवर सचिन ठाकुर र देवरानी प्रभा ठाकुरले पटक पटक निर्घात कुटपिट गरे। ‘छोरीलाई उनको सासु र ससुराले पटक पटक निर्घात कुटपिट गर्दा उनी माइत पर्टेवा आउँथिन्,’ गुलाबोकी आमा सबुज देवीले भनिन्, ‘छोरीलाई कहिले दाइजो खोई भन्थे, कहिले छोरी किन जन्माइएको भन्दै कुट्थे। श्रीमानले पैसा नपठाएको भन्दै निर्घात कुटपिट गरिन्थ्यो। परिवारका सबै सदस्य मिलेर कुटपिट गर्थे ।’ कात्तिक पहिलो साता पनि कुटपिट गर्दा गुलाबो माइती पटेर्वामा एक हप्ता बसिन् । कात्तिक १५ गते उनी पुनः महुवा पुगिन्। कात्तिक २१ गते पनि पहिला जस्तै उनको परिवारले साँझ कुटपिट गरे। साँझ कुटपिट गर्दा छिमेकीले सम्झाइबुझाइ झगडा साम्य पारिदिए ।

गुलाबोले घटनाको विषयमा बैदेशिक रोजगारीमा रहेका श्रीमान शैलेन्द्रलाई फोनमा सुनाए । शैलेन्द्रलाई किन भनेको भन्दै पुनः गुलाबोमाथि परिवारका सबै सदस्यले राति सहन नसक्ने गरी कुटपिट गरे । परिवारको कुटपिटबाट उनको मृत्यु भएको माइती पक्षको आरोप छ । गुलाबोकी भाउजू गीता शार्माले घटनाको केही समय पहिला आफूलाई ज्यानै मार्न लागेको गुलाबोले फोनमा सुनाएको बताइन्। ‘गुलाबोले आत्म हत्या गरृको छैन् । उनको हत्या भएको छ,’ उनले भनिन्, ‘उनको शरीरभरि कुटपिट गरेकोे डाम थियो । हातखुट्टा भाँच्चिएको थियो ।’ घटनाको प्रकृति आँकल्न गर्दै उनले घाँटी च्यापेर हत्या गरेको आरोप लगाइन् । ‘आत्महत्या गरेकोे मानिसको शरीर झुण्डिएको हुनु पर्ने थियो तर, उनको शरीर ओ५्यानमा थियो ?,’ उनले प्रश्न गर्दै अगाडि थपिन्, ‘कोठाको समान जताततै फालिएको थियो । कान नाकमा लगाएको सुन खोििलएको थियो।’ गुलाबोका बुबा रामनाथ ठाकुरले छोरीको योजनाबद्ध हत्या भएको बताए । प्रशासन र स्थानीय जनप्रतिनिधिले घटना ढाकछोप गर्न लागेको बताए । पछिल्लो समय प्रशासन क्षेत्रमा भइरहेको आर्थिक लेनदेनका कारण प्रहरीले घटना दर्ता नगरेको उनले गुनासो गरे ।

‘हत्यामा संलग्नलाई कारबाही हुनुपर्छ’

श्रीमतीको हत्या भएको र हत्यामा आफ्नो आमा, बुवा, भाइ लगायतको संलग्नता रहेको भन्दै उनीहरूलाई कानुन बमोजिम कारबाही गर्न शैलेन्द्रले कतारबाट गृह मन्त्रालय हुँदै स्थानीय प्रशासन समक्ष पत्र पठाएका छन्। उनले पठाएको पत्रमा भनेका छन्, ‘मेरो आफ्नै आमा, बुवा, भाई लगायतका व्यक्तिले श्रीमती गुलाबोको हत्या गरेका छन् उनीहरूमाथि कारबाही हुनुपर्छ।’ उनले न्याय माग्दै दोषीलाई उन्मुक्ति नदिन प्रहरीसंग अनुरोध गरेका छन् । आफु विदेश आएपछि पटक पटक श्रीमतीलाई कुटपिट गरेकोे उनको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

3 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

3 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

3 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

3 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

3 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

3 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर