Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

ढल्केवर मालपोत कार्यालयको चार वर्ष अझै भएन बरबुझारथ, दर्जै कर्मचारी कामविहिन


ढल्केवर मालपोत कार्यालयको चार वर्ष अझै भएन बरबुझारथ, दर्जै कर्मचारी कामविहिन

टुडे एक्सप्रस । जनकपुरधाम । पूर्व–पश्चिम महेन्द्र राजमार्ग छेउमै चिटिक्क परको े दुईतले भवन छ । २० वटा कोठा रहेको भवनमा बहालमा छ एक सरकारी कार्यालय । प्रत्येक दिन अन्य कार्यालय झैं समयमै खुल्छ । समयमै कार्यालयमा हाजिर गरिन्छ । कार्यालयमा कर्मचारी समयमा आउाछन् र दिनभरि बस्छन्। तर कार्यालयका कर्मचारीहरूले केही काम गर्दैनन्। बसेर दिन काट्छन् ै । १० बजे कार्यालयमा उपस्थित भएका कर्मचारीहरू हाजिरी रजिष्टरमा सहिछाप गररेै दिन बिताउँछन्। सरकारको निर्णय कार्यान्वयनमा नआउँदा यस्तो अवस्था आएको हो। स्थापनाकाल देखिनै सुनसान छ । धनुषाको ढल्केवरमा स्थापित नापी कार्यालय । नापी कार्यालय जनकपुरले आवश्यक कागजात तथा सामाग्रीहरू बरबुझारथ नगर्दा नापी कार्यालय ढल्केवरका १५ जना कर्मचारी विगत चार बर्षदेखि कामविहीन छन्।

२०७२ असोज १४ मा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले धनुषाको ढल्केवरमा नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार २०७३ माघमा ढल्केवरमा नापी कार्यालय स्थापना गरिएको हो। तर स्थापना भएको ४ बर्ष वितिसक्दा पनि कार्यालयको कामकाज सुरु हुन सकेको छैन । नागरिकलाई सहज रुपमा सेवा दिने उद्देश्यले स्थापना भएको नापी कार्यालय सञ्चालनमा नआउँदा सरकारको वार्षिक लाखौं रकमको खर्च भएको छ । तर सदुपयोग भएको छैन । ढल्केबरको नापी कार्यालय कामविहीन भएकोमा आफू पनि चिन्तित रहेको नापी कार्यालय ढल्केवरका प्रमुख नापी अधिकृत राजेन्द्र साह बताउँछन्। कार्यालय सञ्चालनमा नआउँदा १५ जना कर्मचारी हाजिरी गररे दिन विताउनु पर्ने बाध्यता रहेको उनको गुनासो छ । यहाँको सेवा क्षेत्र तोकिएका ठाउँको अभिलेख तथा आवश्यक कागजातहरू बरबुझारथ गर्न नापी कार्यालय जनकपुरलाई पटक–पटक ताकेता गर्दा पनि कुनै सुनवाइ नभएको कार्यालय प्रमुख साहको भनाइ छ । ‘कागजातको लागि जनकपुर कार्यालयलाई हामीले पटक–पटक ताकेता ग¥यौं’ नापी अधिकृत साहले भने, ‘तर त्यसको कुनै जवाफ आएन ।’ कुनै सुनवाई भएन । सुन्नेवाला कोही भएनन्। ‘अभिलेख तथा आवश्यक कागजात दिन नापी कार्यालय जनकपुरले आनाकानी गरिरहेको छ’, उनले थपे।

सरकारले यस कार्यालयको घरभाडा र कर्मचारीको तलबमा लाखौं रकम खर्चे पनि यहाँका जनताले सेवा नपाएकोमा नापी अधिकृत साहले दुख व्यक्त गरे । साविकको २१ वटा गाविस अर्थात हाल ५ वटा पालिका क्षेत्रलाई सेवादिने उद्देश्यसाथ स्थापना भएको उक्त कार्यालय स्थापना कालदेखि नै कामविहीन छ । हालको मिथिला नगरपालिका,गणेशमान चारनाथ नगरपालिका,क्षिरेश्वरनाथ नगरपालिका,धनुषाधाम नगरपालिका र बटेश्वर गाउँपालिका क्षेत्रलाई सेवा दिने उद्देश्यले स्थापना भएको कार्यालय सञ्चालनमा नआउँदा त्यस क्षेत्रका सेवाग्राहीहरू सेवा पाउनबाट वञ्चित भएका छन्। कार्यालयमा नापी अधिकृतको नेतृत्वमा सर्भेक्षक ५ जना, अमिन १ जना, सह–लेखापाल १ जना, कम्प्यूटर अपरटरे १ जना, कार्यालय सहयोगी ५ जना, स्वीपर १ जना गरी १५ जना कर्मचारी कार्यरत छन्।

सबै कर्मचारीको तलबमा प्रतिमहिना ३ लाख २५ हजार ४ सय रुपैयाँ जाने गरेकोे कर्मचारी श्रोतले बताए । यसरी बर्षमा कर्मचारीको तलबमा मात्रै ३९ लाख ४ हजार ८ सय.रुपैयाँ खर्च भइरहेको देखिन्छ । कार्यालयका लागि प्रतिमहिना ३८ हजार ५ सयका दरले घर भाडामा लिइएको छ । बर्षमा कार्यालयको घरभाडामै ४ लाख ६२ हजार रुपैया खर्च भइरहेको छ । तर नापी कार्यालय जनकपुरको लापरवाहीले सरकारी स्रोत साधनको दुरुपयोग भएको बहुउद्देश्यीय सहकारी संघ प्रदेश २ का अध्यक्ष रामकुमार महतो बताउँछन्। सरकारले गरेको निर्णय कार्यान्वयनमा ल्याउन सरकारकै कर्मचारीले बखेडा गर्नुको कुनै तुक नभएको उनको बुझाइ छ । सरकारले गरेको निर्णय यथाशीघ्र कार्यान्वयनमा नल्याए अब आफूहरू कडा रुपमा प्रस्तुत हुने मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष तेजनारायण साह (संतोष) ले बताए । ‘नागरिकलाई सहज रुपमा सेवादिन स्थापना भएको कार्यालय सञ्चालनमा कुनै किसिमको बहानाबाजी चल्दैन,यथास्थितिमै सञ्चालमा ल्याउनपर्छ’,उनले भने। मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले नापी कार्यालयको कागजातको लागि कयौं पटक पहल गरेपनि मालपोतकै बहानामा नापीको अभिलेख तथा कागजात उपलब्ध गराउन जनकपुर कार्यालयले आनाकानी गरिरहेको बताए ।

ढल्केवर कार्यालयका लागि अभिलेख उपलब्ध गराइदिन आफूले विभागका ‘डिजी’देखि सम्बन्धित मन्त्रायलका मन्त्रीसम्मलाई आग्रह गरको े उनको भनाइ छ । मालपोत स्थापना नभए नापी कार्यालय फिर्ता जान्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा मेयर महतोले भने, ‘स्थापना गर्ने निर्णय संघीय सरकारको हो, सरकारले निर्णय गरे मात्रै कार्यालय फिर्ता जान्छ ।’नापी र मालपोत दुवैको लागि अझै पहल प्रयास भइरहेको उनले जनाए । यता नापी कार्यालय जनकपुरका प्रमुख सुमन मिश्राले ढल्केवरमा मालपोत स्थापना नभएकै कारण नापी कार्यालको कामकाज सुरु हुन नसकेको बताए । मालपोत बिना नापी कार्यालय सञ्चालनमा आए सेवाग्राहीको लागि झन्झटिलो हुने उनको जिकिर छ । ‘नापी कार्यालय मात्रै सञ्चालनमा आएर सेवाग्राहीले सहज रुपमा सेवा पाउँदैनन्, झन् समस्या बढ्छ’ प्रमुख मिश्राले भने, ‘समस्या झेल्न नागरिक तयार भए मेरो कुनै आपत्ती छैन ।’ ढल्केवर कार्यालयलाई कार्यक्षेत्र तोकिएको स्थानीय तहहरूको समन्वयमा अभिलेख तथा कागजातहरू लान सकिने उनले बताए । ढल्केवर कार्यालयको कागजातहरू तयारी अवस्थामा राख्न कर्मचारीहरूलाई निर्देशन दिइएको पनि प्रमुख मिश्राले स्पष्ट पारे । 

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर