Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

एसिड प्रहार र बिक्री गर्नेलाई १५ वर्ष ६ महिना कैद हुने


एसिड प्रहार र बिक्री गर्नेलाई १५ वर्ष ६ महिना कैद हुने


सन्तोष यादव । जनकपुरधाम । जनकपुरधाममा श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने युवक र एसिड बिक्री गरेका व्यापारीलाई १५ वर्ष ६ महिना कैद र क्षतिपुर्तीसहित जिल्ला अदालत धनुषामा बुधवार अभियोगपत्र दायर गरिएको छ । जनकपुरधाम उप–महानगरपालिका २० का सञ्जिव साहले वडा ७ माइतमा बस्दै आएकी २१ बर्षीया आरती साह र तीन बर्षीया छोरी रिया साहमाथि कार्तिक २९ गते एसिड प्रहार गरेका थिए । सोही दिन साहलाई प्रहरीले पक्राउ गरेको थियो ।


साहमाथि अनुसन्धान गर्दा वयानमा निखिल स्टोरबाट ८० रुपैयामा एक बोतल एसिड खरिद गरेको बयान प्रहरी समक्ष दिए । लगत्तै प्रहरीले निखिल स्टोरमा छापा माररे ५८ बोटल एसिड बराद गर्नुका साथै संचालक नागेन्द्र साहलाई समेत नियन्त्रणमा लिए । अहिले दुवैजना प्रहरी हिरासतमा छन् । जिल्ला सरकारी वकिल कार्यालयले बुधवार पत्रकार सम्मेलन गरी एसिड प्रहार गर्ने सञ्जिव र एसिड उपलब्ध गराएर मतियारको काम गर्ने नागेन्द्रमाथि अंगभंग र कुरुप बनाएको शिर्षकमा अदालतमा अभियोगपत्र दायर गरिएको न्यायधिवक्ता सिताराम अर्यालले जानकारी दिए । उनले कानुन बमोजिम उपचार खर्च र क्षतिपूर्तीसमेत उपलब्ध गराउनुपर्ने माग दावी गरेको बताए । उनका अनुसार एसिड प्रहरी गरी अंगभग गरेको अभियोगमा ५ वर्ष, कुरुप बनाएको कसुरमा ८ वर्ष र एकीकृत कसुरमा २ वर्ष ६ महिना गरी कुल १५ वर्ष ६ महिना कैद दुवै जनामाथि हुनुनपर्ने माग दावीसहितको अभियोपत्र दायर भएको छ । ‘आवरण पृष्ठभुमी हेर्दा सञ्जिव र उनका श्रीमतीबीच एकवर्षदेखि विमेलको अवस्था देखिन्छ’, उनले भने, ‘श्रीमती र श्रीमान फरक फरक ठाउँमा बसेको देखिन्छ । विवाद बढ्दै जाँदा सञ्जिवले पूर्वाग्रही अर्थात रिसिबीले एसिड प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।’ उनले भने, ‘एसिड प्रहारको घटना बढेपछि सरकारले ०७७ असोज १२ गते अध्यादेश जारी भएको अवस्था छ । अध्यादेश आइसकेपछि जनकपुरधाममा भएको एसिड घटना पहिलो हो। त्यसैले यो आमचासोको विषय हुनसक्छ भनेर पत्रकारसम्मेलन माफर्त अभियोग–पत्रकार जानकारी
गराएका छौं ।’

आरती अस्पतालमै

आरती घरको ढोकामा उभिरहेको बेलामा श्रीमान सञ्जिवले दाहिने अनुहारमा पर्नेगरी एसिड प्रहार गरेका थिए । एसिडले आरतीको स्तन, घाँटी, छातीलगायतका भाग जलेको छ । अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको उपचाररत उनको दाहिने आँखाको ज्याती नै गुमेको छ । उनको अनुहारको दाहिने भागको छाला प्रत्यारोपण गरिएको छ । छोरीको पनि जीवनभर नमिटिने गरी हातमा खत रहने जानकारी चिकित्सकबाट पाएको न्यायधिवक्ता अर्यालको भनाई छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर