Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

हिरासतमा राखेर कारबाही गर्छौ:डिआइजी सिंह


हिरासतमा राखेर कारबाही गर्छौ:डिआइजी सिंह

जनकपुरधाम । प्र्रहरी आचरण बिपरीत कृयाकलापमा संलग्न देखिएका २१ जना प्रहरी प्रदेश २ मा नलम्बनमा परेका छन् । बिभिन्न मुद्दामा आर्थिक प्रलोभनमा पररे मर्यादा बिपरीत काम गरेका प्रहरी उपरीक्षकदेखि प्रहरी
जवानसम्म गत साउनदेखि हालसम्म २१ जना निलम्वनमा परेका हुन् । प्रदेश प्रहरी प्रमुख डिआईजी धिरज प्रताप सिंहले मंगलवार एक कार्यक्रममा आचरण बिपरीत जो कोहीले पनि काम गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही
गरिने चेतावनी दिएका छन् । जनताको ज्यानधनको शान्ति सुरक्षाको लागि नेपाल प्रहरी अहोरात्र खटेको चर्चागर्दै प्रदेशमा कतै कुनै किसिमको गलत कृयाकलाप, शंकास्पद गतिबिधि भएको पाइएमा सीधा आफुलाई जानकारी दिन उनले आग्रह गरेका छन् । समाजमा हुनेगरेको अपराध नियन्त्रण प्रहरी एक्लैले मात्र नसक्ने हुनाले नागरिकले दिने एउटा सानो सुचनाले भोलिको ठूलो अपराध नियन्त्रण हुने डिआईजी सिंहले विश्वास ब्यक्त गरेका छन् ।

गत साउन यता रौतहटमा भएको ८ वटा हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको चर्चागर्दै प्रहरी हिरासतमा मृत्यु भएका गरुडा नगरपालिका ८ का १९ बर्षीय बिजयराम चमार हत्या प्रकरणको कार्वाही अगाडि बढिसकेको जानकारी दिएका छन् । बिजयराम हत्या प्रकरणमा आरोपी निलम्बित एसपी रबिराज खडका,डिएसपी ज्ञानकुमार महतो, ईन्स्पेक्टर नविनकुमार सिंह,सई बिरेन्द्र यादव,दुईजना हवलदार सहित सबैलाई हिरासतमा राखेर अनुसंधान गरिने डिआईजी धिरज प्रताप सिंहले बताएका छन् । उनीहरू बिरुद्धको जाहेरी जिल्ला प्रहरी कार्यालय रौतहटमा दर्ता भएपछि निलम्बित एसपी खडका, डिएसपी महतो, ईन्स्पेक्टर सिंह, सई यादवसहित आरोपी सबैजना फरार भएकाले प्रहरीले गम्भीरतासाथ उनीहरूको खोजी गरिरहेको जानकारी दिएका छन् ।

बिगतमा बिभिन्न अपराधमा संलग्न रहेका लामो समयदेखि फरारको सुचीमा रहेका सात सय ४५ जना अभियुक्तलाई साउन यता पक्राउ गरिएको उनले जानकारी दिए । प्रदेश २ को आठवटै जिल्लामा जारी गरिएको फरार अभियुक्त पक्राउ अभियान अन्तर्गत उनीहरूलाई पक्राउ गरी कानूनको कठघरामा उभ्याइएको डिआईजी सिंहले बताएका छन् । त्यसैगरी गत आर्थिक बर्षको तुलनामा प्रदेश २ मा साउनदेखि कात्तिक मसान्तसम्म अढाइ गुणा बढी राजस्व संकलन भएको प्रदेश प्रहरीले जनाएको छ ।

मात्र ४ महिनाको अवधिमा प्रदेशका सबै जिल्लामा ३४ करोड रुपैयाँ बराबरको सामान बरामद भएको छ भने गत बर्ष यो अवधिमा मात्र १४ करोडको सामान बरामद भएको प्रदेश प्रहरीको तथ्यांकमा उलेख रहेको छ । रौतहटका बिजयराम मृत्यु प्रकरणमा गृहमन्त्रालयद्वारा खटाइएका उपसचिव स्तरीय छानबिन टोलीले स्थलगत अनुगमन निरीक्षण पश्चात घटनामा तत्कालीन रौतहट प्रहरी प्रमुख एसपी रबीराज खडका, ईप्रका गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतो, ईन्सपेक्टर नविनकुमार सिंह, सई बिरेन्द्र यादवलगायत ८ जनालाई दोषी ठहर गर्दै कार्वाहीको लागी सिफारिस गरेकोे थियो ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री
Banner News

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

भदौ १२, २०८०, ११:२२ PM
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल
Banner News

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

भदौ १२, २०८०, ६:०५ PM
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ
Banner News

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

असार १, २०८०, ६:५१ AM
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM

ताजा समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

4 weeks ago
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

4 weeks ago
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

3 months ago
तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

4 months ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

4 months ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

4 months ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर