Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

विद्यार्थीलाई विद्यालय पु¥याउन घरदैला


विद्यार्थीलाई विद्यालय पु¥याउन घरदैला

जनकपुरधाम । मंसिर २४ गते । धनुषाको सबैला नगरपालिकामा शतप्रतिशत विद्यार्थीलाई विद्यालयमा पु¥याउन घरदैलो अभियान सुरु भएको छ । असमान नेपाल नामको गैर सरकारी संस्थाले पालिकामा सञ्चालन गरेकोे निक शिक्षा दिअ परियोजना अन्तरगत प्राथमिक तहका शत प्रतिशत विद्यार्थिलाई विद्यालयमा पु¥याउन अभियान सुरु गरिएको हो । पालिकामा २५ वटा सामुदायिक विद्यालय सञ्चालनमा छ ।

आयोजक संस्थाले गरेकोे सर्वेक्षण अनुसार आठ सय ८५ जना विद्यार्थी विद्यालय पहुँच भन्दा बाहिर रहेको छ । शिक्षा दिअ परियोजनाका पालिका संयोजक सुरेश यादवकोे अनुसार विद्यालय बाहिर रहेका तीन वर्षदेखि ९ वर्ष उमेर समुहका सबै विद्यार्थीलाई विद्यालयमा भर्ना गरी नियमित
पठनपाठन गर्ने उद्देश्यले अभियान थालिएको छ । ‘प्राथमिक शिक्षाका शत प्रतिशत विद्यार्थीलाई विद्यालयमा पु¥याउन अभियान सुरु भएको
छ,’ उनले भने, ‘घर दैलोको मुख्य उद्देश्य सिकाइ उपलब्धिमा सुधार ल्याउने र विद्यालय भर्ना भएका विद्यार्थीलाई नियमित विद्यालय पठाउने रहेको छ ।’ सबैला नगरपालिका–८ का ९९ प्रतिशत विद्यार्थी भर्ना भइसकेको छ ।

परियोजनाको अगुवाईमा घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ । वडा अध्यक्ष दुर्गाप्रसाद राय, निक शिक्षा दिअ परियोजनाका पालिका संयोजक सुरेश यादव,सरस्वति मावि ठिल्ला सबैलाका प्रधानाध्यापक नथुनी साह, जनता प्रावि ठिल्लाका प्रधानाध्यापक दिनेश राय, युवा सुधार समिति ठिल्लाका अध्यक्ष ईन्जिनियर दिपेन्द्र राय, वडास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा लगायत व्यक्तिहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम
Banner News

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

जेष्ठ ७, २०८०, १२:१८ PM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM
निजी कार्यको लागि सार्वजनिक बाटो बन्द
Banner News

निजी कार्यको लागि सार्वजनिक बाटो बन्द

फाल्गुन २९, २०७९, ७:०९ AM
१५ दिने परिक्रमा आज मटिहानी बाट जलेश्वरको लागि प्रस्थान
Banner News

१५ दिने परिक्रमा आज मटिहानी बाट जलेश्वरको लागि प्रस्थान

फाल्गुन १२, २०७९, ७:२९ AM
१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु
Banner News

१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु

फाल्गुन ८, २०७९, १२:५२ PM
भारतले बंगलादेशलाई नेपालबाट बिजुली आयात गर्न दिने!
Banner News

भारतले बंगलादेशलाई नेपालबाट बिजुली आयात गर्न दिने!

फाल्गुन ५, २०७९, ९:२७ AM
मधेशका प्रादेशिक अस्पतालमा लापरबाही
प्रदेश २

मधेशका प्रादेशिक अस्पतालमा लापरबाही

माघ २७, २०७९, ९:४७ AM
त्रिविमा खस्कँदो शिक्षा, विदेशिँदै विद्यार्थी
Banner News

त्रिविमा खस्कँदो शिक्षा, विदेशिँदै विद्यार्थी

माघ १४, २०७९, ८:४५ AM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर