Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

बन अतिक्रमण हटाउने अभियानमा तिब्रता


बन अतिक्रमण हटाउने अभियानमा तिब्रता


टुडे एक्सप्रेस । जनकपुरधाम । रौतहटमा बन अतिक्रमण हटाउने अभियानलाई तिब्रता दिइएको छ । व्यक्तिको नाउबाट दर्ता खारज गरी झण्डै पाँच बर्षपछी सरकारको नाउमा आएको राष्ट्रिय वन क्षेत्रको १२२ बिघा जग्गा रौतहटका सिडिओ ईन्द्रदेव यादवको नेतृत्वमा कार्यालय प्रमुखहरूले निरीक्षण गरका छन् । जग्गाको स्थलगत निरिक्षण पश्चात बिगत लामो समयदेखी अतिक्रमण भएको अन्य जग्गा खाली गराउने अभियान नै चलाएको डिविजन बन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले बताए ।

अभियान अन्तर्गत नै गुजरा नगरपालिका ९ साविक रंगपुर गाबिस ५ मा रहेको बन क्षेत्रको १२२ बिघा जग्गाको दर्ता गत कार्तिक २७ गते दर्ता खारज भएकोे थियो । गत कात्तिक २३ गते जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय र डिभिजन वन कार्यालय रौतहटको संयुक्त बैठकको निर्णयको आधारमा गत कात्तिक २७ मा मालपोत कार्यालय चन्द्रपुरले २६ जनाको नाममा रहेको दर्ता खारज गरी वन क्षेत्रको कायम गराइयो । सिडिओ ईन्द्रदेव यादव र बन प्रमुख बिनोद कुमार सिंहको सक्रियतामा व्यक्तिको नाममा रहेको बन क्षेत्रको जग्गाको श्रेस्ता बदर गरिएको छ । अहिले सो जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याएको डिविजन बन कार्यालय चोँचाका प्रमुख राजेश साहले बताए ।


गुजरा खोल्सीदेखि पूर्व आवादी गाउँदेखि पश्चिम, बागमती सिचाइको नहरदेखि दक्षिण, गुजरा खोल्सीदेखि उत्तरको वन क्षेत्रको सो जग्गा बर्षौ अघि सर्लाही, ओखलढुंगा,काठमाडौं, रामेछाप, सिन्धुली, सोलुखुम्बु,सिन्धुपाल्चोक, रौतहट लगाएत जिल्लाका २६ जनाले २०७२ सालमा आफ्नो नाममा दर्ता गराएका थिए । रौतहटमा २९ हजार चार सय हेक्टर बनक्षेत्र रहेकोमा बिभिन्न कालखण्डमा हालसम्म ३१ सय ९० हेक्टर बनक्षेत्र अतिक्रमण भईसकेको बन प्रमुख बिनोद कुमार सिंहले बताए ।

उनका अनुसार मैढा, चोँचा, गैँडाटार, भोल्नटार,चेतनगर, बलेरीलगायत वनको चारतर्फ जग्गा अतिक्रमण भएको छ । सबभन्दा बढी तत्कालिन माओबादी द्धन्दकालमा बनक्षेत्रको जग्गा अतिक्रमण भएको बताउँदै बन कार्यालयले एकलै चाहेर खाली नहुने अवस्था रहेको छ । सहभागिता मुलक बन ब्यवस्थापन पद्धती अपनाएर सामुदायीक वन, साझेदारी वन, धार्मीक वन, स्थानिय प्रशासन, प्रहरी, वन उपभोक्ता,राजनितिक दल सबै मिलेर अतिक्रमणको चपेटामा परेको वन क्षेत्र खाली गराउने अभियान अन्तर्गत नै एकसय २२ बिगहा जग्गा फिर्ता भएको र बाँकी क्रमशः फिर्ता गराउने पहल भईरहेको प्रमुख सिंहको भनाई छ ।


अनुगमनकै क्रममा गुजरा नगरपालिकाद्धारा निर्माण हुन लागेको फनपार्क समेत स्थलगत निरिक्षण गरिएको छ । पर्यटकलाई आकर्षित गर्न तथा वनको जग्गा अतिक्रमण हुन नदिने उदेश्यले गुजरा नगरपालिका, डिविजन वन कार्यालय, प्रधानमन्त्री चुरे संरक्षण कार्यक्रम उपभोक्ता लगायतका आर्थिक लगानीमा फनपार्क निर्मााण भईरहेको शिव शक्ती सामुदायिक वनका अध्यक्ष ज्ञानेन्द्र चौधरीले बताए । फनपार्क निर्माणमा हालसम्म झण्डै दुई करोड रुपैया खर्च भईसकेको तथा चार करोडको योजना रहेको गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरी बताउँछन् ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम
Banner News

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

जेष्ठ ७, २०८०, १२:१८ PM
विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन
Banner News

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

जेष्ठ ७, २०८०, ११:५६ AM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM
निजी कार्यको लागि सार्वजनिक बाटो बन्द
Banner News

निजी कार्यको लागि सार्वजनिक बाटो बन्द

फाल्गुन २९, २०७९, ७:०९ AM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर