Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जनकपुरधाममा टि–२० क्रिकेट शनिवार जनकपुरधाम र फुलहटा विजय


जनकपुरधाममा टि–२० क्रिकेट शनिवार जनकपुरधाम र फुलहटा विजय


टुडे एक्सप्रेस दैनिक । जनकपुरधाम । जनकपुरधामको रंगभुमी बाह्र विघा मैदानमा जारी टि–२० क्रिकेट प्रतियोगितामा जनकपुर र फुलहटा विजय भएको छ । शनिबार भएको दुई छुटाछुट्टै खेलमा जनकपुर युथ एलेभन र फुलहटा युथ क्रिकेट टिम विजय भएको हो । शनिबार भएको पहिलो खेलमा जनकपुरले आर के एलेभनलाई ५१ रनले पराजित गरकोे छ । टस हाररे पहिला ब्याटिङ गरका जनकपुरले पुरा २० ओभर खेल्दै ६ विकेट गुमाएर १ सय ४६ रनको लक्ष्य आर के समक्ष प्रस्तुत गरे । जनकपुरको तर्फबाट सोनु शर्माले आक्रमक ब्यटिङ गर्दै सार्वधिक ४४ बलमा ७३ रन बनाए । उनले खेलमा ९ चौका र ३ छक्का प्रहर गरे।

जनकपुरकै लागि पप्पु मण्डल १९ बलमा २० रन र सरोज आन्नदले २७ बलमा १८ रन बनाए । आर केको तर्फबाट बलिङ गर्दै सुदिप यादवले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट, अजित, रञ्जित र अर्ज‘न यादवले समान १÷१ विकेट लिए । जवाफी ब्याटिङमा उत्रेका आर के एलेभनले १९ ओर २ बलमा ९५ रनमै समेटिए । आर केको लागि नरश मण्डलले ३९ बलमा ४७ र रञ्जित साहले ३३ बलमा १९ रन नटआउट बनाए ।

सुरुवातदेखि नै कमजोर प्रर्दशन गरका आर केका लागि अन्य ब्याटस म्यानले दोहरो अंकमा रन बनाउन सकेनन् । जनकपुरको तर्फबाट बलिङ गर्दै सोनु शार्माले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट, युसुफ, उमेश र कमरुद्दिनले समान १-१ विकेट लिए । खेलको म्यान अफ द म्याच जनकपुरका सोनु शर्मा घोषित भए । यस्तै, शनिबार भएको दोस्रो खेलमा श्रीराम कमिटिलाई फुलहटा युथ क्रिकेट टिम ५ विकेटले पराजित गरको छ । टस जितेर पहिला ब्यटिङ रोजेका श्रीरामले पुरा २० ओभरमा अलआउट हुँदै १ सय १२ रनको लक्ष्य फुलहटा समक्ष प्रस्तुत गरे ।

श्रीरामको तर्फबाट ब्यटिङ गर्दै राजेश ठाकुरले १६ बलमा १७ रन र निरज यादवले १३ बलमा १५ रन नटआउट बनाए । कमजोर ब्यटिङ गरेका श्रीरामका अन्य ब्याटस म्यानले दोहरो अंकमा रन बनाउन सकेनन् । फुलहाटाको तर्फबाट बलिङ गर्दै इजराइल अनसारीले ४ ओभरमा २५ रन खर्चेर ५ विकेट, विनोद मुखियाले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट आशिक चौधरी, विशाल पटेलले समान २-२ विकेट लिए । १ सय १३ रनको लक्ष्य पाएका फुलहाटाले जवाफी ब्याटिङ गर्दै १८ ओभर ३ बलमा ५ विकेट गुमाएर लक्ष्य प्राप्त गरे। फुलहटाका लागि अमित महतोले ५७ बलमा ५४ रन र मुरारी ठाकुरले २९ बलमा २७ रन बनाए ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम
Banner News

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

जेष्ठ ७, २०८०, १२:१८ PM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM
१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु
Banner News

१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु

फाल्गुन ८, २०७९, १२:५२ PM
भारतले बंगलादेशलाई नेपालबाट बिजुली आयात गर्न दिने!
Banner News

भारतले बंगलादेशलाई नेपालबाट बिजुली आयात गर्न दिने!

फाल्गुन ५, २०७९, ९:२७ AM
मधेशका प्रादेशिक अस्पतालमा लापरबाही
प्रदेश २

मधेशका प्रादेशिक अस्पतालमा लापरबाही

माघ २७, २०७९, ९:४७ AM
रवि लामिछानेको  गृहमन्त्री पद पनि गयो
Banner News

रवि लामिछानेको गृहमन्त्री पद पनि गयो

माघ १३, २०७९, ६:०३ PM
संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको निधन
Banner News

संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको निधन

माघ ११, २०७९, ९:३१ AM
मधेश प्रदेशमा सरस्वतीको मुर्ति तयार पार्ने चटारो
प्रदेश २

मधेश प्रदेशमा सरस्वतीको मुर्ति तयार पार्ने चटारो

माघ ११, २०७९, ८:०१ AM
जसपाका अध्यक्ष उपेन्द्र यादब लगायत १३० जनामाथि छान बिन अनुसन्धान गरी मुद्दा चलाउन राष्ट्रीय मानव अधिकार आयोगको सिफारिस
Banner News

जसपाका अध्यक्ष उपेन्द्र यादब लगायत १३० जनामाथि छान बिन अनुसन्धान गरी मुद्दा चलाउन राष्ट्रीय मानव अधिकार आयोगको सिफारिस

पुस २३, २०७९, ६:३९ AM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

1 week ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

1 week ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

1 week ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

1 week ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

1 week ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर