टुडे एक्सप्रेस सामाचारदात्ता । जनकपुरधाम । मंसिर १० गते । अवैध रुपमा गरको गाँजाखेती प्रहरीले फडानी गरकाके छ । नराह गाउँपालिका २ लामा टोलकका केहि किसानले गाँजा खेती गरका थिए । प्रहरीले सुचना पाएपछि मंगलवार फडानी गरी नष्ट पारको हो ।
लुकाई छिपाई किसानहरूले लगाएको करिब १५ सय गाँजाको बोट फडानी गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । फडानी गरिएको गाँजा प्रहरीले आगो लगाएर नष्ट पारेको छ । गाँजा फडानी गरपनि खेती कसले गरकोे कुरा खुल्न नसकेको प्रहरीको भनाई छ । सिरहाको उत्तरवर्ती क्षेत्रमा अवैध रुपमा लगाएको गाँजा खेती हरक वर्ष प्रहरीले नष्ट गर्छन् ।
तपाईको प्रतिक्रिया !!